सर्वोच्चको आदेशपछि प्रतिपक्षी दल लचिलो : प्रम दाहाल

काठमाडौं । सभामुख ओनसरी घर्तीले व्यवस्थापिका संसद बैठक सुचारु हुने वातावरण बनाउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराएकी छन् । आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटी सभामुख घर्तीले संसद बैठक निरन्तर अबरुद्ध हुँदा राजनीतिक र संबैधानिक संकट गहिरिन सक्ने भन्दै दलीय सहमति कायम गरी संसदको गतिरोध हटाउन आग्रह गरेकी हुन् । जवाफमा प्रधानमन्त्री दाहालले सर्वोच्च अदालतको आदेशपछि विपक्षी … Continue reading सर्वोच्चको आदेशपछि प्रतिपक्षी दल लचिलो : प्रम दाहाल